पूर्वराष्ट्रपतिले पार्टीको सदस्यता नवीकरण गरे सरकारी सुविधा लिन मिल्छ ?
काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपतिले पार्टीको सदस्यता नवीकरण गरे सरकारी सेवा सुविधा लिन मिल्छ कि मिल्दैन ? भनेर प्रश्न गरेका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमा सदस्यता नवीकरण...