बढुवाका लागि नेता नभेट्न कर्मचारीलाई अर्थमन्त्री पौडेल निर्देशन
काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रसेवकहरू सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने गरेको बताएका छन् । ललितपुरमा आयोजित सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी अधिकृतस्तरीय सेवा प्रवेश तालिम समापन समारोहमा उनले यदाकदा...