डेढ लाखभन्दा बढी मतले वाराणसीबाट नरेन्द्र मोदी विजयी
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसी निर्वाचन क्षेत्रबाट ह्याट्रिक जित हात पारेका छन् । भारतीय राष्ट्रिय काँग्रेसका उम्मेदवार अजय रायलाई डेढ लाखभन्दा बढी मतले हराउँदै मोदी वाराणसीबाट तेस्रोपल्ट सांसद...