परीक्षा बोर्डले भन्यो-राजस्व बुझाएको तीन दिनपछि मात्रै सेवा दिन सकिन्छ
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले ५ चैतपछि सेवा प्रवाहमा ढिलाइ हुने बताएको छ । ५ चैतपछि कार्यालयबाट हुने सेवा प्रवाह राजस्व बुझाएको तीन दिनपछि...