स्रोत नखुलेको ६९ लाख रकमसहित ४ जना चिनियाँ नागरिक पक्राउ
काठमाडौँ । प्रहरीले स्रोत नखुलेको रकमसहित ४ जना चिनियाँ नागरिकहरूलाई भक्तपुरको जगातीबाट पक्राउ गरेको छ । भक्तपुरमा चेकजाँचका क्रममा उनीहरूलाई स्रोत नखुलेको ६९ लाख ५ हजार रुपैयाँसहित प्रहरीले बुधबार पक्राउ...