राप्रपालाई नवगठबन्धनमा नल्याउने नयाँ गठबन्धनमा सहमति
काठमाडौँ । नयाँ सत्ता गठबन्धनमा राजावादी शक्ति राप्रपालाई नल्याउने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपालाई प्रतिगमनकारी शक्ति भन्दै गठबन्धनमा नसमेट्ने सहमति...