कोलेनिकाबाट प्रमाणित भएको रकम जुनसुकै त्रैमासिकबाट भुक्तानी गर्न सकिने
काठमाडौँ । कोष तथा लेखा नियन्त्रक कार्यालयबाट विधिसम्मत रूपमा प्रमाणित भएको विकास निर्माणसम्बन्धी रकम जुनसुकै त्रैमासिकमा विनियोजन भएको रकमबाट भुक्तानी गर्न सकिने अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले मङ्गलवार...