सामाजिक सञ्जाल नियमनमा सरकारको नयाँ विधेयक: एक करोडसम्म जरिवाना र पाँच वर्षसम्म कैदको व्यवस्था
काठमाडौँ । सरकारले सामाजिक सञ्जालको दर्ता, सञ्चालन र नियमन गर्न कडा कानुन प्रस्ताव गरेको छ। प्रस्तावित विधेयकअनुसार, सामाजिक सञ्जाल ‘प्लेटफर्म’ र प्रयोगकर्तालाई नियमन गर्न एक करोड रुपैयाँसम्म जरिवाना र पाँच...