१६ कार्तिक २०८१, शुक्रबार
चाडपर्वमा लाग्ने मेलामा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन मन्त्री गुप्ताको आग्रह
काठमाडौँ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले चाडपर्वको बेलामा लाग्ने मेलाहरूमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेका छन्। शुक्रबार पर्सामा आयोजित एक कार्यक्रममा उनले चाडपर्वका बेलामा लाग्ने...