सीके राउत नेतृत्वको जनमत पार्टीले गर्यो केन्द्रीय सचिवसहित ७ नेतालाई कारबाही
काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सात जना नेतालाई तीन महिना निलम्बनको कारबाही गरेको छ । असार २० गते बसेको पार्टी केन्द्रीय अनुशासन समितिको बैठकबाट आन्तरिक छानबिन समितिको...