२३ कार्तिक २०८१, शुक्रबार
न्यायिक सुशासनका लागि निगरानी संयन्त्र आवश्यक प्रस्तावित : न्यायाधीश निरौला (पुर्णपाठ)
काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाले न्यायपालिकामा हुने सुशासन विपरितका गतिविधिमाथि प्रभावकारी अनुगमन र निगरानीको संयन्त्र गठन हुनुपर्ने अवधारणा पेश गरेका छन् । संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकमा...