मन्त्रालयको निर्देशनपछि २० जना शिक्षक पद नै त्यागेर राजनीतिमा
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलको सदस्यता त्याग गर्न निर्देशन दिएपछि २० जनाले बरु शिक्षक पद नै त्यागेर राजनीतिमा लागेका छन् । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षकहरूलाई दलको आबद्धता...