बीपी प्रतिष्ठानका कर्मचारीको बढुवा प्रक्रिया तत्काललाई रोक्न आदेश
काठमाडौँ । उच्च अदालत विराटनगरले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक कर्मचारीको बढुवा प्रक्रिया तत्काललाई रोक्न अल्पकालीन आदेश जारी गरेको छ । बढुवा प्रक्रिया सुचारु गर्न माग गर्दै शिक्षक...