डाक्टर पढाएर भएपनि कोशीमा हृदय रोग केन्द्र चलाउँछौँ : मुख्यमन्त्री कार्की
काठमाडौँ । कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र हुँदै सङ्क्रामक रोग तथा सघन उपचार केन्द्र बनाइएको अस्पताललाई आज हृदय रोग केन्द्रको रूपमा उद्घाटन गरिएको छ । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्ले शैलजा...