शेखरलाई संस्थापन पक्षले भन्यो-व्यक्तिगत असन्तुष्टि भए पार्टीभित्रै राख्नुस्
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले इतर पक्षका नेता डा. शेखर कोइरालालाई पार्टीभित्रको असन्तुष्टि भए सम्बन्धित संयन्त्रमा नै राख्न आग्रह गरेका छन्। कोइरालाले काँग्रेसको कोशी सम्मेलन बहिष्कार गरेको...