४ असोजमा अमेरिका जाँदै प्रधानमन्त्री ओली
काठमाडौँ । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेपाली प्रतिनिधिमण्डल ४ असोजमा अमेरिका जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली ८ असोजमा अमेरिकाको...