नेविसंघद्वारा गृहमन्त्री लामिछानेको पुत्ला दहन
काठमाडौँ । नेपाल विद्यार्थी संघ पशुपति क्याम्पस इकाइ समितिले गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ । उनीहरूले यो सरकारलाई सुन तस्कर र सहकारी ठगहरूको गठबन्धन भन्दै नाराबाजी गर्दै उपप्रधानमन्त्री...