सशस्त्र प्रहरी बल हिजोसम्म कसरी चलेको थियो थाहा छैन, अब हिजोको जसरी चल्दैन : गृहमन्त्री लामिछाने
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले सशस्त्र प्रहरी बल हिजोका दिनमा जसरी नचल्ने बताएका छन् । निरीक्षण भ्रमण तथा वरिष्ठ अधिकृत सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले चलाउन नसक्ने नरहने...