सहकारी प्रकरणबारे संसद्मा उभिएर एक-एक जवाफ दिने काँग्रेसलाई रविको प्रतिक्रिया
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई सहकारी प्रकरणसँग जोडेर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद्मा उठाएका प्रश्नबारे आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । गृहमन्त्री लामिछानेले आज प्रतिनिधि सभामा...