काठमाडौँ महानगरपालिकामा पनि स्वास्थ्य बीमा कार्यक्रम सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा अब स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने भएको छ । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न बुधबार काठमाडौँ महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ...