राष्ट्रिय सभाको गरिमा बढाउन लाग्छु : नवनिर्वाचित अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण प्रसाद दाहालले उक्त सभाको गरिमा र महत्त्व बढाउन आफूले पहल गर्ने बताएका छन्। राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएपछि बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा...