नेपाल टेलिकमलाई मोबाइल लाइसेन्सको ५ वर्षे अनुमति प्रदान
काठमाडौँ । नेपाल टेलिकमले जीएसएम सेलुलर मोबाइल लाइसेन्सको नयाँ अनुमति प्राप्त गरेको छ । यसका लागि टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई २१ करोड रुपैयाँ बराबरको दस्तुर शुक्रबार तिरेको छ । प्राधिकरणको...