काँग्रेस नेता बस्नेतको प्रश्न-गृह मन्त्री, सरकार हाम्रै छ, रवि लामिछानेलाई थुन्न किन ढिला गरेको ?
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले पूर्व गृह मन्त्री रवि लामिछानेलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । पार्टी कार्यालय, सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा बस्नेतले भने,...