सेवा लम्साल परराष्ट्र मन्त्रालयको कायममुकायम सचिव
काठमाडौँ । सहसचिव सेवा लम्साल परराष्ट्र मन्त्रालयको कायममुकायम सचिव भएकी छन् । सचिव भरतराज पौड्यालले नियमित अवकाश पाएपछि मन्त्रालयकी वरिष्ठ सहसचिव लम्साललाई कामुको जिम्मेवारी दिइएको हो । पौड्याल क्यानडाको लागि...