११ फाल्गुन २०८०, शुक्रबार
न्याय सेवा आयोगद्वारा सहसचिव, उपसचिव र शाखा अधिकृतको सरुवा सिफारिस
काठमाडौँ । न्याय सेवा आयोगले सहसचिव, उपसचिव र शाखा अधिकृतको सरुवा तथा पदस्थापन गरेको छ । आयोगको शुक्रवार बसेको बैठकले कानुन समूह, सरकारी वकिल समूह, न्याय समूहका कर्मचारीहरूको सरुवा तथा...