नयाँ सहकारी दर्ता तथा कार्यक्षेत्र विस्तारमा रोक
काठमाडौँ । सरकारले सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाएको छ । कार्तिक तेस्रो साता बसेको मन्त्रिपरिषद्को बैठकले सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको...