प्रधानसेनापति र उपमहासचिवबीच भेटवार्ता
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्र संघका उपमहासचिव तथा निःशस्त्रीकरणसम्बन्धी राष्ट्रसंघीय उच्चायुक्त इजुमी नाकामित्सुबीच शिष्टाचार भेट भएको छ । प्रधानसेनापतिको कार्यकक्षमा भएको भेटमा उनीहरुबीच नेपाली सेनाले विश्व शान्ति...