बेगनास तालमा मोटरबोट सञ्चालनमा उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी
काठमाडौँ। बेगनास तालमा बिना अनुमति मोटरबोट सञ्चालनमा उच्च अदालत पोखराले कारण देखाउ आदेश जारी गरेको छ । अधिवक्ता मनोज घर्ती मगरले परमादेशसहित अन्तरिम आदेश माग गर्दै बुधबार रिट दायर गरेका...