संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै कर्मचारी आन्दोलनमा
काठमाडौँ । संघीय निजामती सेवा ऐन जारी गर्न माग राख्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। स्थानीय तह कर्मचारी सङ्घर्ष केन्द्रीय तदर्थ समितिले संघीय निजामती सेवा ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरूका मागहरू...