विभिन्न गतिविधिले राष्ट्रिय सुरक्षामा प्रभाव पारिरहेको छ : प्रधान सेनापति शर्मा
काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले आन्तरिक रूपमा बढ्दै गइरहेको धार्मिक र साम्प्रदायिकका गतिविधिहरूले राष्ट्रिय सुरक्षामा प्रभाव पारिरहेको बताएका छन् । बुधबार उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको उद्घाटन गर्दै प्रधान सेनापति...