सरकार र मिटरब्याज पीडितबीच चार बुँदे सहमति, आन्दोलन स्थगित
काठमाडौँ । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा सोमबार भएको वार्ताबाट सहमति जुटेको हो । योसँगै मिटरब्याज पीडितले ४२ दिनदेखि गरिरहेको आन्दोलन स्थगित...