महसुल विवादबारे छानबिन गर्न समिति गठन, उद्योगमा लाइन जोड्न निर्देशन
काठमाडौँ । सरकारले डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न समिति बनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा छानबिन समिति बनाएको...