उच्च अदालतबाट पनि दिलीप महतोको हत्यामा संलग्नलाई २५ वर्ष कैदको फैसला सदर
काठमाडौँ । दिलीप भनिने ओम प्रकाश महतोको हत्याको मुद्दामा उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाकै फैसला सदर गरेको छ । न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र ध्रुवकुमार पियाको संयुक्त इजलासले जिल्लाकै फैसला...