डा. सुनिल शर्माविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय
काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले सांसदसमेत रहेका डा. सुनिल शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ । कार्यालयले शर्माविरुद्ध शैक्षिक प्रमाणपत्र कीर्तेको आरोपमा मुद्दा नचलाउने निर्णय गरेको हो । नवनियुक्त महान्यायाधिवक्ता रमेश...