एनसेलले प्राधिकरणमा बुझायो सेयर खरिद सम्झौताको दस्ताबेज
काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले एनसेलमा रहेको ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्न गरेको ‘सेयर खरिद सम्झौता’को दस्ताबेज एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणमा बुझाएको छ । एनसेलले बुधवार...