श्री एयरलाइन्सका तीन जहाज नियमित उडानमा
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक चेकजाँच पछि श्री एयरलाइन्सका तीनवटा जहाजलाई नियमित उडान गर्न अनुमति दिएको छ। प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले प्राविधिक निरीक्षणपछि सोमबार बिहान श्री एयरलाइन्सका...