भ्रष्टाचारविरुद्ध समाजवादी मोर्चाका युवाले अभियान चलाउने
काठमाडौँ । समाजवादी मोर्चामा आबद्ध चार दलका युवा सङ्गठनले राष्ट्रियताको रक्षा र भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने भएका छन् । माओवादीको वाइसिएल, एकीकृत समाजवादीको युवा संघ, जसपाको समाजवादी युवा संघ र नेकपाको...