हाम्रो कारण नेपाल ईयूको कालोसूचीबाट नहटेको होइन : निगम
काठमाडौँ । नेपाल वायुसेवा निगमले आफ्नो कारण युरोपेली युनियन (ईयू्) को कालोसूचीबाट नेपाल नहटेको भन्ने कुरामा सत्यता नभएको दाबी गरेको छ। आफ्नो कारण ईयूको कालोसूचीबाट नेपाल नहटेको भन्ने समाचार भ्रमपूर्ण...