सुरु भयो संघीय निजामती सेवा विधेयकमा सांसदले संशोधन दर्ता गराउने समय
काठमाडौँ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि सांसदहरूले संशोधन दर्ता गराउने समय सुरु भएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकबाट...