बुढानीलकण्ठ नगरपालिकामा बिहीबार सार्वजनिक बिदा
काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हरिबोधिनी एकादशीको अवसरमा स्थानीय बिदा दिएको नगरपालिकाले जनाएको छ। बुढानीलकण्ठ मन्दिर परिसरमा हरिबोधिनी एकादशीको मेला लाग्ने गरेको छ। त्यस्तै...