सुनुवाइ समितिद्वारा क्यानडाको राजदूतमा सिफारिस पौडेलको नाम अनुमोदन
काठमाडौँ । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौडेलको नाम अनुमोदन गरेको छ । आइतबार बसेको समितिको बैठकले पौडेलसँगको सुनुवाइपछि नाम अनुमोदन गरेको हो । अब उनलाई...