प्रधानमन्त्रीपत्नीको निधनमा सुदूरपश्चिम प्रदेश सभामा शोक बिदा, संसद् बैठक स्थगित
कैलाली । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनमा आज सुदूरपश्चिम प्रदेश सभा बैठकमा शोक बिदा दिइएको छ । आज बिहान बसेको कार्य व्यवस्था परामर्श समितिको...