ऐतिहासिक व्यक्तित्वहरूको सम्मान गर्नु राज्यको प्रमुख दायित्व : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राजनीतिक सामाजिक परिवर्तनका लागि योगदान गरेका ऐतिहासिक व्यक्तिहरूको सम्मान गर्नु राज्यको प्राथमिक दायित्व भएको बताएकी छन् । हुलाक सेवा विभागले प्रकाशन...