कर्मचारीको विरोधपछि स्थानीय सेवा अध्यादेशको कमजोरी सच्याउन मुख्यमन्त्री तयार
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले स्थानीय सेवा (गठन तथा सञ्चालन)अध्यादेश २०८० को कमजोरी सच्याउने बताएका छन् । स्थानीय तहका कर्मचारीले अध्यादेशका कारण आफूहरूलाई अन्याय भएको भन्दै विरोध जनाएपछि...