इमर्जिङ टिम्स एसिया कपको खेल तालिका सार्वजनिक
काठमाडौँ । एसियन क्रिकेट काउन्सिल (एसिसी)ले इमर्जिङ टिम्स एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ। प्रतियोगिता आगामी जुलाई १३ (असार २८)गतेदेखि श्रीलंकामा हुँदै छ। नेपालले पहिलो खेल पाकिस्तान ‘ए’सँग...