जनताको गुनासो व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर कार्य सम्पादन गर्न निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका गुनासो गम्भीरतापूर्वक सम्बोधन गर्न सके मात्रै लोकतन्त्र बलियो हुने बताएका छन् । लामो समयदेखि निष्क्रिय हेलो सरकारको २४ घण्टै सेवा उद्घाटन गर्दै...