‘राजनीतिक क्रान्ति सकियो, जनताको जीवनमा आमुल परिवर्तन गर्न बाँकी छ’
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको जीवनमा आमुल परिवर्तन गर्न बाँकी रहेको बताएका छन्। आइतबार बिहान नारायण विलास जोशी स्मृतिको ३४ औं स्मृति दिवसको अवसरमा भक्तपुरमा आयोजित...