निजामती विधेयकमा ट्रेड युनियन अधिकार यथावत् : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकारको व्यवस्था यथावत राखिएको बताएका छन् । शुक्रबार २० औं निजामती सेवा दिवस, २०८० को अवसरमा उनले विधेयकमा...