रास्वपा सरकारमा जान दिन गनेर बसेको छ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकारमा जान दिन गनेर बसेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँ सुदूरपश्चिम प्रदेश सम्पर्क विभाग गठनको...