प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नीति संवाद शृङ्खला शुरु
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नीति संवाद शृङ्खला शुरु गरेको छ । आर्थिक तथा पूर्वाधार क्षेत्र हेर्ने सचिव एकनारायण अर्यालको संयोजनमा शुक्रवार आयोजित नीति संवाद शृङ्खलामा विभिन्न मन्त्रालयका साथै...